
काठमाडौ । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज खुशीको तीन डोज’ को विजेता घोषणा गरेको छ ।
दशैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको ‘खुशीको ३ डोज’को विजेता लालबन्दीका बिट्टुकुमार गुप्ता घोषित भएका छन् । विजेता बनेसँगै उनले १० लाख रुपैयाँ हात पारेका छन् । गुप्ताले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।
पुरस्कार जित्न पाएकोमा आफू अत्यन्तै खुशी भएको र यस्तो योजना सञ्चालन गरेकोमा कम्पनीलाई धन्यवाद समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4