+
+

कांग्रेस महाधिवेशन : तीन हजार मत गन्दा को को परे ३५ भित्र ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १६:१२

४ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको करिब तीन हजार मतको गणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् ।

उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् । ३५ औं नम्बरमा कृष्णकिशोर घिमिरे छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।

हेर्नुहोस् कसले कति मत पाए ?

१. शशांक कोइराला २४४२
२. एनपी साउद १८९६
३. बालकृष्ण खाँण १८५१
४. उदयशम्शेर राणा १८०८
५. रमेश लेखक १७८२
६. शंकर भण्डारी १७७१
७. रामहरि खतिवडा १७७०
८. ज्ञानेन्द्रबहादुर कार्की १७६४
९. अर्जुन नरसिंह केसी १७१०
१०. जिपछिरिङ लामा १५५४
११. गोपालमान श्रेष्ठ १४४६
१२. जितजंग बस्नेत १५९६
१३. डा.रामशरण महत- १५७७
१४. नैनसिंह महर १५७१
१५. सुनीलबहादुर थापा-१५६६
१६. दिलेन्द्र प्रसाद बडू-१५४८
१७. बल बहादुर केसी-१५३८
१८. गोविन्द भट्टराई-१५२४
१९. मोहनबहादुर बस्नेत-१५२४
२०. दीपक गिरी-१४४८
२१. कुन्दनराज काफ्ले-१४३६
२२. सुरेन्द्रराज पाण्डे-१४१०
२३. पद्मनारायण चौधरी-१३७७
२४. गुरु बराल-१२३४
२५. सञ्जयकुमार गौतम-१२१९
२६. गोविन्द राज पोखरेल-११९१
२७. राजीव ढुंगाना- ११७८
२८. मदनबहादुर अमात्य- ११५९
२९. दिनेश कोइराला – ११५३
३०. अजयबाबु शिवाकोटी ११३३
३१. ई. मोहन आचार्य-११२६
३२. गणेश लामा ११२४
३३. उमेशजंग रायमाझी १११९
३४. गोपाल दहित-१११८
३५. कृष्णकिशोर घिमिरे ११००
३६. मनोजमणि आचार्य- १०५५
३७. वीरेन्द्रकुमार कनौडिया-१०४५
३८. केदार कार्की- १०२६
३९. मंगलप्रसाद थारु- १०२४
४०. यज्ञबहादुर थापा ९७०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?