+
+

जसपा नेता गुप्ता एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १४:३४

६ पुस, कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचन कपिलवस्तु ३ बाट अभिषेकप्रताप साह निर्वाचित हुँदा गुप्ता दोस्रो भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?