
६ पुस, कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचन कपिलवस्तु ३ बाट अभिषेकप्रताप साह निर्वाचित हुँदा गुप्ता दोस्रो भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4