
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारबारे छलफल हुने भएको छ ।
सोमबार दिउँसो बोलाइएको बैठकमा राष्ट्रियसभा सदस्य उम्मेदवार चयनका विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4