+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनमा बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक २४ साउनमा बोलाउने निर्णय गरेको छ ।
  • पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
  • बैठकमा भाग लिनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।

बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?