+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बस्दै छ।
  • बैठकलाई पार्टीका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
  • गत २४ साउनदेखि जारी रहेको केन्द्रीय समितिको यो बैठक आज पनि निरन्तरता पाउँदै छ।

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ ।

बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनयता जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?