
२५ पुस, बुटवल । नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी निर्वाचित भएका छन् ।
शनिबार राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4