+
+

पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १५:२१

२७ पुस, काठमाडौं । महानगरीय प्रहरी परिसरले पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ घर भई ३६ वर्षीय टिपर चालक दुर्गा श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा आइतबार राति पदैलयात्री बा.२ ख ५१४५ नम्बरको टिपरले २२ वर्षीय विपिन बिकलाई ठक्कर दिई उनी फरार रहेका थिए । उनलाई पेप्सीकोलाबाट लुकेर बसेको अवस्थामा सैनिक प्रहरीको सहयोगमा प्रहरीले पक्राउ हो ।

पक्राउ परकेा उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?