+
+

रंगशालामा दर्शकलाई प्रवेश दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १६:४३
फाइल तस्वीर

२ माघ, काठमाडौं । सरकारले रंगशालाहरुमा दर्शकलाई प्रवेश दिने भएको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि जारी आदेशअनुसार एक पटकमा कुल सिट क्षमताको एक तिहाई मात्र उपस्थित हुनसक्नेछन् । तर यसरी उपस्थित दर्शकको र्‍याण्डम छनोटका आधारमा एन्टीजेन परीक्षण गर्नुपर्नेछ र यसको खर्च आयोजकले नै व्यहोर्नुपर्छ ।

साथै माघ ७ गतेदेखि दुबै डोज खोप लगाएकाहरुलाई मात्र खोप कार्डका आधारमा प्रवेश गर्न दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?