+
+
Shares

उच्च अदालतको वीरगञ्ज इजलासका २३ जनालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १७:२४

३ माघ, काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ ।

एक न्यायाधीश, रजिष्टार, उपरजिष्टारसहितका कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । ठूलो संख्यामा कर्मचारी संक्रमण भएपछि अदालतको कामकारबाही नै प्रभावित हुने देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?