+
+

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १४:१०

७ माघ, काठमाडौं । शुक्रबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो ।

सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य देखाउनु पर्नेछ ।

तस्वीरहरुः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?