+
+

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १६:१२

८ माघ, सुनसरी । आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउको हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु
प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लालुले तरबार प्रहार गर्दा घटनास्थलमै श्रीमतीको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?