
१० माघ, काठमाडौं । नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ ।
मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।
महासचिव रिजालका अनुसार आफू वा आफ्ना नजिककालाई समस्या भएमा ११५६ मा कल गरेर परामर्श लिन सकिनेछ । अमेरिका नेपाल फाउडेशन र नेपाल टेलिकमको सहयोगम उक्त सेवा सुरु हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4