
१० माघ, मकवनापुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कोभिड व्यस्थापन समिति मकवानपुरको आदेशविपरित मास्क नलाउने ५९ जनालाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिले माघ ३ गते जारी गरेको आदेश उल्लंघन गरी हिंडडुल गर्ने उनीहरूलाई कारबाही गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी प्रवक्ता रिमालका अनुसार उनीहरूलाई जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4