
१६ माघ, काठमाडौं । गायिका निर्मला घिसिङले ‘शिरफूल’ बोलको गीत सार्वजनिक गरेकी छन् । पदम मोक्तानको शब्द र चन्द्रकुमार दोङको संगीत रहेको गीतलाई उनले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेकी हुन् ।
सेलो शैलीको गीतको भिडियोलाई अजय स्याङ्तानले निर्देशन गरेका छन् । भिडियोमा रोहानी लामा र नरेन मोक्तानको अभिनय रहेको छ ।
भिडियोलाई विक्रम लामाले खिचेका हुन् भने अजय स्याङ्तान स्वयंले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4