+
+

महाप्रबन्धकका लागि क्यानले खुलायो विज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १३:३४

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि विज्ञापन गरेको छ ।

यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन खुला गरेको हो ।

भैरहवामा माघ १३ मा भएको क्यान बोर्ड बैठकले रौनक मल्लको म्याद नथप्ने निर्णय गरेपछि जनरल म्याजेजर पद खाली छ ।

क्यानले यही फेब्रुअरी १५ सम्म आवेदन दिने मिति तोकेको छ ।

आवेदन दिनका लागि कम्तीमा स्नातकोतर गरेको ३ वर्षको अनुभव भएको हुनुपर्ने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?