+
+
Shares

विप्लव समूह गुल्मीका पूर्वसचिवहसहित ५० कार्यकर्ता एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १९:२५

२३ माघ, बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका गुल्मी जिल्ला पूर्वजिल्ला सचिव खिम खड्कासहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

रुपन्देहीको सैनामैनामा आइतबार एक कार्यक्रमबीच खड्का करिब ५० जना नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीमा स्वागत गरेका थिए ।

खड्कासंगै अनेरास्वियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य विष्णु विक, अनेरास्वियू क्रान्तिकारीका नवलपरासी अध्यक्ष सुशील परियार, युवा संगठन गुल्मीका अध्यक्ष कृष्ण ढकाल लगायत एमालेमा प्रवेश गरेका एमाले गुल्मीका नेता केदारचन्द्र भुसालले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?