 
																						माओवादी केन्द्रका सांसद सुदन किराती/फाइल तस्वीर								
											२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताए । एमसीसीबारे संसदीय समितिले पनि बोल्नुपर्ने भन्दै उनले भने, ‘हामीले भनौं, सकिन्छ भने जनमत संग्रह गरौं, सकिन्न भने गोलमेच सम्मेलन गरेर एउटा आवाज निर्माण गरौं ।’
एमसीसी राष्ट्रघाती भएको भन्दै उनले होइन भने पुष्टि गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4