+
+

भालुको पित्तसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १४:२५

२८ माघ, काठमाडौं । प्रहरीले भालुको पित्तसहित एकजनालाई काठमाठौंको टोखाबाट पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय, अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यमकुमार महतोका अनुसारटोखा नगरापलिका-९ काठमाडौंबाट दोर्दी गाउँपालिका-८ खिन्चेक लमजुङका मनबहादुर सिलुवाल क्षत्रीलाई बिहीबार पक्राउ गरिएको हो ।

साथै, आरोपितको साथबाट २४० ग्राम भालुको पित्तसमेत बरामद गरिएको र शुक्रबार उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?