
१ फागुन, काठमाडौं । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ ।
त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७०० को विन्दु भन्दा तल झर्ने क्रममा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4