
२ फागुन, झापा । शिवसताक्षी नगरपलिका-१० माईधारका २४ वर्षीय निकेश दाहाललाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ ।
निकेशले २४ वर्षीया महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जंगलमा बलात्कार गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4