+
+
WC Series
पोखरा एभेन्जर्स 2025
96/4 (12.6)
VS
४२ बलमा ७० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ७:०६

१५ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?