+
+

सरकारलाई निर्वाचन आयोगको आग्रह : १० वैशाखभित्र सबैलाई कोरोना खोप दिइसक्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:२४

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले १० वैशाखभित्र सबै नागरिकलाई कोरोना खोप लगाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले १० वैशाख २०७९ भित्र पूर्ण खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?