+
+

सभामुखको राजीनामा पर्खिरहेका छौं : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १४:१३

१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् ।

सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बहिर्गमित हुनुहोस्, संसदले निष्काशन  गर्‍यो भन्ने नपरोस् ।’

एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?