+
+

शिवरात्रिमा पैदल हिँडेरै वाग्मती वारपार

भिड भएका कारण मानिसहरु पुलबाट नभई वाग्मती पैदल हिँडेर नै तरिरहेका छन् । 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ फागुन १७ गते १८:१४

१७ फागुन, काठमाडौं । आज महाशिवरात्रि । काठमाडौंको पशुपतिनाथ क्षेत्र दिनभर भिडभाड रह्यो । मन्दिरमा पूजा गर्न मात्र होइन महाशिवरात्रिका दिन पशुपति क्षेत्र घुम्न जानेहरुको संख्या पनि धेरै हुन्छ ।

मानिसहरुको संख्या धेरै भएपछि पशुपति क्षेत्रदेखि वाग्मती नदी किनारसम्म सबैतिर मानिसहरुको खचाखच थिए । भिड भएका कारण मानिसहरु पुलबाट नभई वाग्मती पैदल हिँडेर नै तरिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?