
२० गते, काठमाडौं । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोली एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका-३ सिन्धुली घर भई काठमाडौंको न्यूरोड बस्ने २२ वर्षीय रोहित विक छन् । उनीमाथि गत मंगलबार बालिकालाई बलात्कार गरेको आरोप छ ।
उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4