२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) सेयर बजार कारोबार पनि बन्द हुने भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिदा हुने भएकाले सेयर बजार कारोबार पनि बन्द हुने भएको हो । अब बुधबारमात्रै सेयर बजार खुला हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द हुने भएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4