+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माओवादीले थप्यो ९७ केन्द्रीय सदस्य, गंगा दाहाल ३२औं नम्बरमा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १६:३४

२२ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीले केन्द्रीय सदस्यहरुको टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८२ जना केन्द्रीय सदस्यको सूची पढेर सुनाएका हुन् । बाँकी १५ जना भने प्रस्तावित केन्द्रीय सदस्य भनेका छन् ।

८२ जनाको सूचीमा प्रचण्डकी छोरी गंगा दाहाल पनि परेकी छन् । उनको नाम ३२औं नम्बरमा छ । प्रचण्डका अनुसार केन्द्रीय समितिमा समानुपातिकतर्फ ५५ र खुलातर्फ ४२ गरी ९७ जना मनोनित गर्न सकिने छ ।

को को भए मनोनित हेर्नुहोस् सूची 

१. शंकर दुलाल

२. खापुर विक

३. तेजबहादुर मिजार

४. रणेन्द्र बराइली

५. कर्णबहादुर विक

६. रामलाल विक

७. अनिता परियार

८. सपना परियार

९. अत्तर हुसेन

१०. रजि हैजर

११. उहिद अन्सारी

१२. इश्रार खान

१३. शेखचाँद तारा

१४. सूर्यनाथ यादव

१५. अशोक जैसवाद

१६. सत्यनारायण भगत

१७. दिलिप साह

१८. उमेश यादव

१९. रामसिंह यादव

२०. राधेश्याम पासपान

२१. शिवराम यादव

२२. इन्दु शर्मा

२३. निशा साह

२४. तारा महतो

२५. रुवि कर्ण

२६. सुनिता महतो

२७. दुलारी हरिजन (दुलारीको नाम प्रस्ताव भए पनि प्रदेश इन्चार्जले अनिता हरिजनको नाम राख्न सिफारिस गरेकाले थप छलफल गर्ने प्रचण्डले बताएका छन् ।)

२८. सोनिया यादव

२९. भेषकुमारी रावत

३०. भवानी थापा

३१. कञ्चन खनाल

३२. गंगा दाहाल

३३. कमला नहर्की

३४. करुणा बस्नेत

३५. सीता आचार्य

३६. देवेन्द्र श्रेष्ठ

३७. क्षेत्रबहादुर श्रेष्ठ

३८. कुशल लिम्बु

३९. दीर्घ श्रेष्ठ

४०. धनबहादुर मास्के राजेश

४१. दिनेश महर्जन

४२. राजकाजी महर्जन

४३. रञ्जित तामाङ

४४. सत्यनारायण शेरचन

४५. भीमकुमारी

४६. पार्वती पुन गहतराज

४७. जुमकुमारी रोका

४८. दिलमाया रोका

४९. दुर्गा राई

५०. र्सिजना तामाङ

५१. विजय महतो

५२. विनिता थारु

५३. जीवन आचार्य

५४. सुमन देवकोटा

५५. सुदीप कुँवर

५६. रमेश मल्ल

५७. खिलप्रसाद बुढाथोकी

५८. बाबुराम गौतम

५९. सूर्यमान दोङ

६०. इन्द्र गोतामे

६१. पारसमणि पौडेल

६२. सैलेन्द्र घिमिरे

६३. कपिल लामा

६४. गोविन्द पौडेल

६५. दिपक कोइराला

६६. कमल चाडानी

६७. नारायण अधिकारी

६८. गगनबहादुर खड्का

६९. मंगलबहादुर शाही

७०. कर्णबहादुर बस्नेत

७१. झपड साउद

७२. शिवसेन ओली

७३. रत्न ढकाल

७४. नरेन्द्र न्यौपाने

७५. सन्तोष विष्ट

७६. तिलकराज भण्डारी

७७. सुरेन्द्र बस्नेत

७८. दिपक देवकोटा

७९. उत्तम अधिकारी

८०. विजय गौतम

८१. प्रकाश विकल

८२. विमल अधिकारी

८३. डा. भरत लामिछाने

प्रस्तावित

८४. विष्णु सापकोटा जुगल

८५. हरि ज्ञवाली

८६. टेकेन्द्र भट्ट

८७. गोपाल शर्मा

८८. खोपबहादुर कँडेल

८९. झलक सिंह दर्लामी मगर

९०. डीपी ढकाल

९१. कालीबहादुर मगर

९२. सुनिता गौतम

९३. सवित्री बुढाथोकी

९४. सरस्वती न्यौपाने

९५. अमृता नेपाल

९६. कृष्णा केसी

९७. रामनारायण विडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?