+
+

साउदी अरबका विदेशमन्त्री नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १४:४०

२७ फागुन, काठमाडौं । साउदी अरबका विदेशमन्त्री नेपाल आउने भएका छन् ।

३० फागुनमा आउने भ्रमण टोलीसँग दुई द्धिपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

विदेशमन्त्रीको भ्रमणका क्रममा सम्झौताको मस्यौदा स्वीकृत गर्दै हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?