+
+

मोटरसाइकलले ठक्कर दिँदा सल्यानमा पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:२६

६ चैत, दाङ । सल्यानमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

सनिवार साझ खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले ठक्कर दिदा शारदा नगरपालिका-१ पट्नेरीका २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्कर घाइते भएका डाँगीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मोटरसाइकल चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?