+
+

४२ किलो गाँजासहित मकवानपुरबाट ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १४:२०

९ चैत, मकवानपुर । प्रहरीले ४२ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ  ।

मनहरी गाउँपालिका-६स्थित पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना६ख ४४०९ नम्बरको ट्रकलाई चेकजाँज गर्दा चालक बस्‍ने पछाडी गाँजा भेटिएपछद्धि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका-६ बस्‍ने  ३१ वर्षीय टिपर चालक ईश्वर पाठक, सहचालक २२ वर्षीय सागर थिङ, रामग्राम नगरपालिका १२ बस्‍ने ६० वर्षीय राजेशप्रसाद रौनियार र ४० वर्षीया रेश्मा भर रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?