
९ चैत, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्तलाई २ लाख ६६ हजार २५० कित्ता अर्थात् २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4