+
+

राेहित पाैडेल त्रिदेशीय टी-२० शृंखलाका लागि टिममा समावेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १०:२८

१४ चैत, काठमाडाैं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध एकदिवसीय शृंखलामा शतक प्रहार गरेका राेहित कुमार पाैडेल आजदेखि हुने त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाली टिममा समावेश भएका छन् ।

यसअघि घाेषित टिममा उनी एकदिवसीय टिममा मात्र थिए । क्यानले टी-२० मा पनि राेहितलाई समावेश गरिएकाे साेमबार जनाएकाे छ ।

नेपालले टी-२० शृंखलाकाे पहिलाे खेलमा आजै पीएनजीसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?