+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १३:०५

१४ चैत, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

यस्तै चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?