
काठमाडौं । निशान भट्टराईको स्वरमा ‘आमा बाबा पियारी’ बोलको गीत सार्वजनिक भएको छ । किरण चापागाईंको शब्द तथा संगीत रहेको यो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा परिवारबाट टाढा रहँदाको पीडालाई समेटिएको गीतको भिडियोलाई लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेका छन् ।
भिडियोमा लक्ष्मी र जीवनका साथै किशोर भण्डारी, टीका निरौला र बाल कलाकार अर्सया दाहालको अभिनय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4