+
+

माधव नेपाल टर्की प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते ७:४४

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा गएका छन् ।

मार्च २९ देखि ३१ तारिखसम्म आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेपाल टर्की गएका हुन् ।

उनी  १९ चैतमा स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?