+
+

तोलामा चार सय रुपैयाँले सस्तियो सुन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १२:१५

२० चैत, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर  छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँ सस्तिएर ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा स्थिर छ । शुक्रबार ९९ हजार ७ सय रुपैयाँमा छापावाल र ९९ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?