+
+

विप्लव नेतृत्वको नेकपाले एमसीसी रोक्ने (परिपत्रसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते २०:४७

२७ चैत,  काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयता परियोजना एमसीसी संघर्षको बलमा राक्ने निर्णय गरेको छ ।

नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको १२ बैठकबाट यस्तो निर्णय भएको हो ।

बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । त्यसका निम्ति सम्बन्धित जिल्लाहरुले व्यापक तयारी गर्ने ।’

त्यस्तै ६ कम्युनिष्ट पार्टीसँग मिलेर एमसीसीविरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने पनि परिपत्रमा उल्लेख छ।

हेर्नुहोस परिपत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?