+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते ११:४६

३० चैत, काठमाडौं । बुधबार सुनको सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

बढेको मूल्यपछि छापावाल सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

सोमबार एक लाख ९ सय रुपैयाँमा छापावाल र एक लाख ४ सय रुपैयाँ प्रतितोलामा तेजावी सुनको कारोबार भएको थियो । यस्तै सोमबार १३ सय ८० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?