+
+
Shares

यस्तो रह्यो ‘ए मेरो हजुर ४’को प्रिमियर (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ चैत ३० गते १८:५१

काठमाडौं । अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’को बुधबार काठमाडौंको बिग मुभिजमा प्रिमियर गरिएको छ । प्रेम कथामा आधारित यो फिल्म नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि प्रदर्शन हुँदैछ ।

प्रिमियरमा नेपाली फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक र पत्रकारहरु उपस्थित थिए । कलाकारहरु नीर शाह, भुवन केसी, सरोज खनाल, रविन्द्र खड्का, रवि गिरी, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, स्वस्तिमा खड्का, निर्मल शर्मा, नीता ढुंगाना, हरिहर अधिकारी, आश्मा विश्वकर्मा, सरोज अधिकारी लगायत कलाकारहरुको उपस्थिति थियो । यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, र्‍यापर बालेन शाह पनि प्रिमियरमा उपस्थित थिए ।

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’मा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । बिहीबारबाटै कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’पनि रिलिज हुँदैछ ।

प्रिमियर समारोहका तस्वीरहरु

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?