+
+

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ९:५६

६ वैशाख, काठमाडौं । डोल्पाको काइके गाउँपालिका अध्यक्ष र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् ।

२०७४ को स्थानीय तहमा काइके गाउँपालिका अध्यक्ष राना एमालेबाट र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरुङ स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?