
६ वैशाख, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावल सुनको मूल्य तोलामा एक लाख २ हजार एक सयउ रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख एक हजार ६ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावल सुनको मूल्य एक लाख २ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य आज स्थिर छ । सोमबार जस्तै आज चाँदीको मूल्य तोलामा एक हजार ४ सय २० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4