
६ वैशाख, काठमाडौं । यस वर्षको पारिजात सृजन सम्मान कवि विनोदविक्रम केसीलाई प्रदान गरिएको छ ।
सोमबार पारिजात स्मृति केन्द्रले बालाजुमा आयोजना गरेको कार्यक्रमममा केसीलाई उक्त सम्मान प्रदान गरिएको हो । केसी कविता लेखनका अलवा निबन्ध लेखन र अनुवादमा पनि सक्रिय छन् ।
त्यस्तै यसवर्षको पारिजात संघर्षशील नारी सम्मानबाट उमा गुरुङ राई, पारिजात बालसाहित्य सम्मानबाट भिक्टर प्रधान र पारिजात कला सम्मानबाट देवेन्द्र थुम्केली सम्मानित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4