+
+

चुनावी घोषणापत्रमा एमालेका ६ संकल्प

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १५:२५

९ वैशाख, काठमाडौं । नेकपा एमालेले आफ्ना जनप्रतिनिधिले सदाचारको दृष्टान्त स्थापित गर्ने बताएको छ ।

३० वैशाख २०७९ को स्थानीय तह निर्वाचका लागि एमालेले शुक्रबार घोषणा पत्र सार्वजनिक गरेको छ, जसमा ६ संकल्प गरिएको छ ।

· हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन्

· हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन् ।

· हाम्रो नेतृत्पवमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने छन्

· हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।

· हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्‍याउन अग्रण भूमिका खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?