+
+

करणी गरेको अभियोगमा गोंगबुबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:२५

११ वैशाख, काठमाडौं । प्रहरीले ५३ वर्षीया महिलामाथि करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-३ बस्ने २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?