+
+

तान्न थालियो रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ वैशाख २१ गते १९:२७

२१ वैशाख, काठमाडौं। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरू गरिएको छ ।

रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बुधबारदेखि पुल्चोकबाट तान्‍न सुरु गरिएको हो ।

पुल्चचोकबाट रथलाई तानेर गाबाहाल पुर्‍याइएको छ ।

रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ ।

नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।

हेर्नुस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?