२८ वैशाख, बुटवल । बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
विष्फोटबाट भौतिक तथा मानवीय क्षति भएको छैन । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4