+
+

चित्रबहादुर केसीले तिलोत्तमाबाट मतदान गरे

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ८:०५

३० वैशाख,  काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन् ।

अध्यक्ष केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ मा रहेको ज्योति आधारभूत स्कुलको केन्द्रबाट मतदान गरेका हुन् ।

यही केन्द्रबाट गृहमन्त्री बालकृष्ण खाँणले पनि मतदान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?