+
+
Shares

मतदान गर्दै राजेशमानले भने : विवेकपूर्ण मतदान गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ९:२७

३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका जनता समाजवादीका मेयर उम्मेदवार राजेशमान सिंहले मतदान गरेका छन् ।

उनले वीरगञ्ज महानगरपालिका-३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि बोल्दै उम्मेदवार सिंहले वीरगञ्जको समृद्धि, विकास, र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न विवेकपूर्ण मतदान गर्न महानगरवासीलाई आग्रह गरेका छन् ।

राजेशमान सिंह महानगरको सत्ता गठबन्धनको उम्मेदवार हुन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?