+
+

छुट्टिमा भिक्षाटनमा निस्किए बाल भिक्षुहरु (फोटो फिचर)

भक्तपुर नगरपालिका -७ मा रहेको मुनि विहारका बाल भिक्षुले शुक्रबार भिक्षाटन गरेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ वैशाख ३० गते १५:४४

३० वैशाख, भक्तपुर। भक्तपुर नगरपालिका -७ मा रहेको मुनि विहारका बाल भिक्षुले शुक्रबार भिक्षाटन गरेका छन् ।

मुनि विहारबाट पैदल हिडेर उनीहरु सूर्यविनायक नगरपालिकास्थित देउजा गाउँसम्‍म भिक्षाटनका लागि पुगेका हुन् ।

मुनि विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले बाल भिक्षुहरुको स्कुल छुट्टि भएपछि भिक्षाटनमा पठाएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिले भिक्षुहरुको स्कुल विदा छ । त्यसकारण छुट्टिको समयमा भिक्षाटनमा लगेका हौं ।’

उनका अनुसार ५५ जना बाल भिक्षुहरु भिक्षाटनमा सहभागी थिए ।

हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?